Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
संस्कृति

कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध
स्रोत: nepalkhabar.com

कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको धादिङको बेनीघाट रोराङ गाउँपालिका कृष्णभिरस्थित पृथ्वी राजमार्गको सडक।सडक भासिएका कारण यहाँ यातायात आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।